राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसँग राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा मन्त्री पद तथा गोपनीयताको सपथपछि जनार्दन शर्मा (उर्जा), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), सुरेन्द्र कार्की (सूचना तथा सञ्चार), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) । तस्बिर : रोशन सापकोटा ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed